सरकारी कार्यालयको सेवा चुस्त बनाउन गगन थापाका तीन योजना

'त्यसका लागि कुन कानुन बनाउने, के संशोधन गर्ने, कुन संस्था खारेज वा मर्ज गर्ने, तहगत सरकारबीच समन्वय कसरी गर्ने भन्ने विषयमा विस्तृत कार्ययोजना हामीले तयार पारेका छौं,' उनले भने।