पर्साको जगरनाथपुरबाट १० लाखभन्दा बढी नगदसहित तीन हुण्डी कारोबारी पक्राउ

वीरगन्ज । पर्सा जिल्लामा अवैध हुण्डी कारोबार विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ । सोही क्रममा विशेष सूचनाको आधारमा श्रोत नखुलेको १०लाख रुपैया सहित तिन युवक पक्राउ परेका छन । प्रहरी टोलीले पर्साको जगरनाथपुर क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको हो । अबैद्य रुपैया सहित पक्राउ पर्नेहरूमा […]