गीत गाउँदै गर्दा प्रकाश दुतराजलाई स्टेजमै पुगेर फ्यानले अंगालो हालेपछि...

मंगलबार बुटवलमा आयोजित महोत्सवमा प्रस्तुति दिँदै गर्दा एक युवती स्टेजमा पुगेर अंगालो मारेको दृश्य यतिबेला टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल छन्।