काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी