पहिलो त्रैमासमै सरकारको आम्दानीभन्दा खर्च धेरै, खुम्चियो विकास बजेट

२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मै सरकारको आम्दानी भन्दा खर्च माथि पुगेको छ । अर्कोतर्फ चालु प्रकृतिको खर्च विस्तार हुँदा विकास बजेट खुम्चिन पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ …