फरार छन् ५४२ भारतीय सहित ६४५ विदेशी कैदी, नेपाली पनि भारततिरै छिरेको आशंका
२०७९ वैशाख २५ गते साँझ भरतपुरस्थित कृष्णपुर खेलकुद मैदान नजिकै ‘कान’ भनेर चिनिने अनिल परियारको हत्या भयो। गत जेठमा यो मुद्दामा चितवन जिल्ला अदालतले चार जनालाई जन्मकैदको सजाय सुनायो।