हेटौँडा उपमहानगरले प्लास्टिकका फूल बिक्री र प्रयोगमा लगायो प्रतिबन्ध

प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ।