काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि चन्दा सहयोग गर्न भन्दै जथाभावी खाताको क्युआर कोड पठाउन नपाइने भएको छ । निर्वाचन आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले आमनिर्वाचनको क्रममा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गरेर मात्रै यस्तो कारोबार गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकको बैंक […]