नेकपाका माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट टिकट
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा युवा नेता माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाएको छ ।
सापकोट सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट …