मुकाम ज्वागल- दलका नेतादेखि जेनजीसँग बालेनले बिताए १२ घण्टा

१० पुस, काठमाडौं । बालुवाटार, सिंहदरबार, बानेश्वर, बालकोट, खुमलटार, लाजिम्पाट, बुढानीलकण्ठ- पछिल्ला दुई दशक हामीले हरदिनका समाचारमा सुन्ने, पढ्नेगरेका शक्तिकेन्द्र हुन् । राजासहितको बहुदलीय प्रजातन्त्र र गणतन्त्रकालमा सुन्दै आएका यी ठाउँहरूको बीचमा अचानक कमलपोखरी, ज्वागलजस्ता नाम …