अमेरिकामा आँधी र भारी वर्षाका कारण कम्तीमा ३ को मृत्यु

अमेरिकामा बाढी र पहिरोमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको ठूलो भू-भागमा परेको भारी वर्षा र आँधीका कारण यो क्षति भएको अधिकारीहरूले बताएका छन्। क्रिसमसको रातिसम्म कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूको भनाइ छ। शुक्रबारसम्म जारी रहने अनुमान गरिएको यो आँधीले लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म वर्षा गराएको छ। यसका […]