बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् । बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यो वर्षलाई बीमामा बजेट नभएको तर खर्च असिमित हुँदै गएको गुनासो गरिन् […]