काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरूको संरक्षण, संवर्द्धन, रेखदेख तथा उचित प्रबन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् । बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँग छलफल गर्दै उनले परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिने बताए । २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको […]