दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्न सकेको छैन । हाल पर्खाल लगाउने काम मात्रै भएको छ । उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले हाल जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम भएको र केही समयमा टहरा निर्माण गरिने बताए । टहरा निर्माणपछि खानेपानी, विद्युत्लगायत सुविधा उपलब्ध गराएपछि व्यवसायीहरु […]