नारी स्रष्टाहरूको भव्य उत्सव : २५ बढीलाई पुरस्कार र सम्मान

यसैगरी विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभले काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानले कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेलले भिमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहालले कालीगंगा बालस्रष्टा सम्मान प्राप्त गरे।