काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । आइतबार राष्ट्रपतिसँग शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हालेपछि उनले पहिलो निर्णयको रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेकी हुन् । ‘जेन-जी आन्दोलनका घाइतेलगायत आन्दोलनबाट प्रभावित व्यक्तिको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेँ,’ मन्त्री शर्माले भनिन्, ‘यसको […]