काठमाडौं। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको बिहीबार निधन भएको छ। शेर्पाको बिहीबार काठमाडौंकाे कपनस्थित निवासमा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरमाथिसम्म […]