संसद विघटन भएका बेला संवैधानिक नियुक्ति पाउने व्यक्तिको सुनुवाइ गर्न नपर्ने प्रावधान राखेर सरकारले ल्यायो अध्यादेश

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा विघटन भएका बेला लागू नहुने व्यवस्था राखेर अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।कार्कीले विघटित प्रतिनिधिसभाका दुवै सदनबाट पारित भएको संवैधानिक परिषद सम्बन्धी विधेयकको व्यवस्थामा सुनुवाइ सम्बन्धी व्यवस्था प्रतिनिधिसभा विघटनका बेला स्थगन गर्ने प्रावधान थपेर अध्यादेश जारी गर्न...