मुख्यसचिव अर्यालको अध्यक्षतामा सबै सचिवको बैठक बस्दै

विषम परिस्थिति लगायत समसामयिक विषय सम्बद्ध संयन्त्रबीच समन्वय र सहजिकरणका लागि मुख्यसचिव अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित बैठक बस्ने भएको हो।