निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी आज ज्ञापनपत्र बुझाउँदै अभियालने १८ वर्षभन्दामुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो । त्यसक्रममा प्रमुख आयुक्त भण्डारीले […]