पैदललाई कुटपिट गर्दै नगद र सुन लुटपाट गर्ने गिरोहका तीन जना पक्राउ

९ कात्तिक, काठमाडौं । पैदल यात्रुलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद …