नेपाली घरेलु फुटबल पछ्याउने समर्थकका लागि बिर्सना चौधरी अब बिर्सनलायक नाम रहेन। २०७८ कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा धनगढी उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै च्याम्पियन बनेकी उनी तीन वर्षको अन्तरालमै विभागीय टोली नेपाल पुलिस क्लबमा पुगिसकेकी छन्। त्यति मात्र होइन, यी १७ वर्षीया मिडफिल्डरले यु-१९ टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। र, भुटानी लिगमा पनि […]