जेनजी आन्दोलनको क्षतिमध्ये पुनर्बीमा कम्पनीमा कति पर्‍यो दाबी?

नेपाल पुनर्बीमा कम्पनीले पनि ५६ अर्ब रूपैयाँ बराबर दाबीको दायित्व अन्य नेपाली तथा विदेशी पुनर्बीमा कम्पनीमा सारेको अनुमान छ।