गएको एक सातामा देशमा के-के भयो, हामी सबैले देखेका छौं। २२ भदौमा ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सक्दै गर्दा हामीले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेको निर्विकल्प नेता घोषणा गर्यौं। नेपालको मात्रै नभएर एसियाकै नेता भएको दाबी गर्यौं। तर हाम्रा ती घोषणा र आत्मरती दुई दिन पनि टिकेनन्। मंगलबार तत्कालीन प्रधानमन्त्रीले ज्यान जोगाउनका लागि सेनाको […]