नयाँबस्ती तनहुँ । टुक–टुक–टुक !
भानु नगरपालिका–१ नयाँबस्तीमा बिहान सखारैदेखि राति अबेरसम्म यही धुन निस्किरहन्छ। काठमा छिनो ठोक्किँदा उठ्ने आवाज हो यो। दिपक गन्धर्व निरन्तर काठ कुँदिरहन्छन् ।
बिस्तारै एउटा सुन्दर आकृति निकाल्छन्, अनि बल्ल बन्छ सारंगी …