मध्य जाडोमा ‘हट फोटो’ सेयर गर्दै प्रियंकाले लेखिन् : गर्मीको याद आयो
काठमाडौं । सन् २००५ मा ‘मिस टिन नेपाल’ जितेसँगै प्रियंका कार्कीको ग्ल्यामर करिअर सुरु भएको थियो । सौन्दर्य प्रतियोगिताको यो उपाधि जितेसँगै उनको लागि मनोरञ्जन र मोडलिङको ढोका खुल्यो ।
टिभीको भिजे हुँदै दर्जनौं विज्ञापनमा अभिनय …