त्रिशलापछि आशिफ शाहले पनि गरे रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिफ शाहले निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।