१० वर्ष पार्टी चलाएर देखाउन नयाँ दलहरूलाई राठौरको चुनौती
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरूलाई चुनौती दिएका छन् ।
आईतवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो चुनौती दिएका हुन् । उनले केही …