७० प्रतिशत बिरामीको प्राथमिक सेवा केन्द्रबाटै उपचार सम्भव छ, कसरी? (भिडिओ)

जनरल प्राक्टिसनरको कारणले बिरामीमा हुने अलमललाई समेत व्यवस्थित गर्न सकिन्छ। जस्तो: कतिपय बिरामीमा धेरैतिरको राय लिने अनि कसैको विश्वास नगर्ने र औषधि समेत समयमा नखाने समस्या हुन्छ। त्यस्ता बिरामीलाई समेत जनरल प्राक्टिसनरको निगरानीमा उपचार गराउन सकिन्छ।