बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आफ्नो टेलिकम कम्पनीको बिक्रीमा कर फिर्ता गर्न आदेश दिएको छ। सन् २००६ मा थाक्सिनको कम्पनी शिन कर्पको सेयरको करमुक्त बिक्रीलाई लिएर विवादमा फसेपछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि उनलाई सेनाले ‘कु’ गरी प्रधानमन्त्रीबाट हटाएको थियो भने त्यसपछिको एक दशकभन्दा बढी उनी […]