विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न नसकिने यी ७ आधार

सरकार र आयोग विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिँदैन भनेर छिटोभन्दा छिटो प्रस्ट पार्नुपर्नेमा स्पष्ट छन्। तर मुख कसले खोल्ने भन्नेमा दुवै अनुत्तरित छन्।