काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलनको तयारी गरिरहेका छन्। यसैबीच आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बोलाएर उनीसँग छलफल गरेका छन्। उनको आन्दोलन र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै छलफल गरिएको थियो। उक्त छलफलमा प्रसाईँले आफू सरकारसँग वार्तामा बस्न […]