यातायात क्षेत्रमा बढ्दै लगानी

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीका अनुसार तीन महिनाको अवधिमा १० अर्ब १० करोड रूपैयाँ बराबरको सवारी साधन र त्यसका पाटपुर्जाको आयात भएको छ।