अस्ट्रेलियन फोटोग्राफरसँग ७ वर्ष प्रेम सम्बन्धमा थिए राजेश हमाल !

काठमाडौं । अभिनेता राजेश हमालको आत्मवृत्तान्त ‘युगदेखि युगसम्म’ अहिले चर्चामा छ । गतसाता प्रकाशित भएको यो किताबमा हमालको पारिवारिक, फिल्म, प्रेम सम्बन्धसहितका धेरै किस्सा समावेश छ । विवाहअघि हमाल गुपचुप प्रेम सम्बन्धलाई लिएर चर्चामा आउँथे । …