अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनको भेट हङ्गेरीमा हुने, फोनवार्तापछि जुट्यो सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हंगेरीमा भेटवार्ता हुने भएको छ। बिहीबार भएको टेलिफोन वार्तामा हङ्गेरीको बुडापेस्टमा प्रत्यक्ष भेट गर्ने सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले अर्को भेट २ साताभित्र हुनसक्ने सम्भावना रहेको दाबी गरेका छन्। ट्रम्पले यो कुराकानीलाई “ठूलो प्रगति” भनेका छन्। उनले उक्त टेलिफोन वार्ता “अत्यन्त उत्पादक” भएको बताउँदै […]