इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले शनिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम […]