काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डामा सहमति जुटाउन बैठक बस्न लागेको हो । यसअघि एजेण्डामा सहमतिका लागि हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो । बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार […]