महामन्त्री पौडेलको दाबी- कांग्रेस फेरि राजनीतिको विश्वविद्यालय बन्यो

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस फेरि राजनीतिको विश्वविद्यालय भएको दाबी गरेका छन् । आइतबार बुद्धिजीवी तथा पेसागत समूहद्वारा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् । अन्तरक्रियामा उनले कांग्रेस …