काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको दिवा रात्रि खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्गल्यान्डले तीन बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गरेको हो। इङ्गल्यान्डका थोमस रेउले सानदार ब्याटिङ गर्दै ८९ बलमा १३१ रन जोडे। उनको पारीका १६ चौका र ६ […]