काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचन जित्नै संकट पर्ने देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको १२ दिने संगतले संकटमा पारेको हो । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले नयाँ शक्तिहरू एकजुट हुनुपर्ने सन्देश दिएको र […]