काठमाडौँ। आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन्। पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष सहभागिता यसअघि पनि हुँदै आएकामा त्यो क्रममा अझ बढोत्तरी आएको छ। पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यस्तै चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता […]