मेयर बालेनले सहमतिमै एक मिनेटमा सकाएका थिए कार्यपालिका बैठक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका सदस्यहरूको सहमतिमै एक मिनेटमा बैठक टुंग्याएका छन्।