काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले सार्वजनिक बहस नगर्ने निर्णय गरेका छन् । शाहको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । यसैबीच सामाजिक अभियन्ता ईले बालेनको यो निर्णयप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ईले कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा बहस नगर्ने शाहको चुनावी […]