काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। आयोगका अनुसार आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताएको छ। निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्ति समेत तोकेको छ। निर्वाचन […]