काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । उहाँले राजनीतिक दल र जेनजीका समूहहरुले दैनिक रुपमा सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको गुनासाे समेत […]