कक्षा ८ देखिका सहपाठी धनुषाको औरही गाउँपालिका-१ का सन्तोषकुमार महरा र एक २० वर्षीया युवतीबीच जनकपुरको शिवचोकमा रहेको होटलमा शारीरिक सम्पर्क हुन्छ। उनीहरूले आफ्नो यौनजन्य गतिविधिको फोटो र भिडिओसमेत बनाउँछन्। तर, प्रेमको प्रलोभनमा परेर फोटो-भिडिओ बनाउन राजी भएकी युवतीलाई तिनै फोटो-भिडिओ गलपासो बनिदिन्छ। महराले भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै उनलाई पटक पटक बोलाएर शारीरिक सम्पर्क […]