कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सर्वाधिक रन बनाउने खेडाली कर्णाली याक्सका ओपनर ब्याटर मार्क वाट बनेका छन् । उनले ३८ बलमा ४ चौका र १० छक्को सहयोगमा ९१ रन बनाएका हुन् । मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेर्ड तोडेका हुन् । प्रियाङ्कले सिजन दोस्रो र टिम पहिलो खेलमा चितवन राइनोजविरुद्ध […]