अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआाईएसले पब्लिक चार्ज नामक बाइडेन युगको नीतिलाई विस्तार गर्न चाहेको छ, जसले आप्रवासीहरूले स्वास्थ्य, आवास र खाद्य जस्ता सरकारी सुविधाहरूको प्रयोगलाई अझ संकुचित गर्न सक्छ। यसको अर्थ आप्रवासीहरूले फुड स्ट्याम्प वा मेडिकेयरजस्ता सुरक्षा कार्यक्रमहरू प्रयोग गरेमा उनीहरूलाई ग्रीन कार्ड प्रदान गर्ने वा नगर्ने भन्ने निर्धारण गर्दा त्यसलाई पनि विचार गरिनेछ। […]