विकास-निर्माणका गतिविधि रोकिनु हुँदैन : देवराज घिमिरे

झापा। सभामुख देवराज घिमिरेले मुलुकमा विकास-निर्माणका गतिविधि रोकिन नहुने बताएका छन्। बिर्तामोड ५ स्थित देवी माविका लागि ६ करोड लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज (शनिबार) शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए। साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे। शिक्षा मन्त्रालयले […]