काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । शाक्यले आफूलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदमै पुर्नवहाली गर्नुपर्ने भन्दै रिट दर्ता गरेका हुन् । उनको रिटलाई मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ । सर्वोच्चले शाक्यको पक्षमा अन्तरिम आदेश दिएमा उनी प्राधिकरणको प्रबन्ध […]